भुँडीपुराण प्रकाशनको “गान्धी र उनका शिष्य” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको महात्मा गान्धी र उनका बाह्र शिष्यको जीवनसंग सम्बन्धित ऐतिहासिक पुस्तक हो ।
यो कृति गान्धीका अनेकौँ शिष्यहरूमध्ये अत्यन्तै निकट रहेर उनको जीवनरूपी खजानाका बारेमा थाहा पाएका र उनको दैनन्दिनी बुझेका व्यक्तिहरूले प्रस्तुत गरेको विचारहरूको संग्रह हो, जसका माध्यमबाट गान्धीलाई बुझ्न झन् सजिलो हुन्छ ।
यस पुस्तकका माध्यमबाट नवोदित प्रतिभाहरूलाई गान्धीको विचार बुझ्न, पुष्पित पल्लवित हुन र नयाँ गान्धी युगको सूत्रपात गर्न सहयोग पुग्नेछ ।
| Book | |
|---|---|
| ISBN | 9789937729253 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | अनुः मधुसूदन पाण्डेय |