भुँडीपुराण प्रकाशनको “इन्द्रधनुष” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको एक कवितासंग्रह हो ।
यो पुस्तक डा. ज्ञवालीका फुटकर कविताहरूको संग्रह हो ।
यी कविताहरू २०६८ साल पछि लेखिएका कविताहरूमध्ये लेखकलाई राम्रा लागेका र उनको कवितायात्राको चौथो चरणका फुटकर कविताहरूको प्रतिनिधित्व गर्ने कविताहरू हुन् ।
पुस्तकबाट साभार:
“त्यस्तो आदर्श यात्रामा
कहिले हिंडुला नि म?
इर्ष्याका द्वेषका वृक्ष
कहिले गिडुला नि म?
आफ्नै पौरखले बाटो
कहिले खनुंला नि म?
सर्वोच्च कविता आफै
कहिले बनुँला नि म ?”
| Book | |
|---|---|
| ISBN | 9789937729260 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. रामप्रसाद ज्ञवाली |