एकादेशमा (खण्डकाव्य)

Price:

NPR 200.00


एकादेशमा (खण्डकाव्य)

भुँडीपुराण प्रकाशनको “एकादेशमा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको खण्डकाव्य हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “एकादेशमा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको खण्डकाव्य हो ।

लेखककै शब्दमा “‘एकादेशमा’ खण्डकाव्यमा जुन किसिमको अनौठो आख्यान छ र नेपाली राजनीतिमा भएको गणतान्त्रिक परिवर्तनका लागि यसमा जे जस्तो युगीन आवेगको अभिव्यन्ज्यना छ, त्यसलाई हेरेर जनगायक रामकृष्ण दुवालले यसको मूल आख्यान भएको बिचको अंशलाई गीतिमय गाथाका रुपमा संगीतबद्ध गर्ने जमर्को गर्नुभयो ।”

खण्डकाव्यबाट साभार:

“तिम्रो उत्तरमा म भन्दछु कथा धेरै पुरानो छ यो

बस्थ्यो बाँदरको समूह तिनको आख्यान नौलो छ यो

संख्या धेर भयो, परे दिनदिनै ठूला समस्या जब

नौलो राज्य बन्यो र शासन भयो राजा-प्रजाको तब ।”

Book
ISBN 9789937729284
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. रामप्रसाद ज्ञवाली