भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो ।
कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग पारेका छन् ।
| Book | |
|---|---|
| ISBN | 9789937729291 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. रामप्रसाद ज्ञवाली |