माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा

Price:

NPR 700.00


माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा

भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो ।

NPR 700.00 700.0 NPR NPR 700.00

NPR 700.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “माध्यमिक नेपाली उपन्यास र उपन्यास परम्परा” डा.गणेशराज अधिकारीद्वारा तयार पारिएको समालोचना सामग्री हो ।

लेखकले विद्यावारिधिको उपाधी प्राप्त गर्ने प्रयोजनमा संकलन र अध्ययन गरेका केही सामग्रीलाई प्रसोधन गरी यो पुस्तक एक सन्दर्भ पुस्तकको रुपमा ल्याइएको छ ।

माध्यमिक कालमा केन्द्रित भएर वीरसिक्का देखी शर्मिष्ठा सम्मका सात वटा उपन्यास कृतिको औपन्यासिक तत्वका आधारमा केन्द्रित भएर समीक्षा गरिएको यो नै पहिलो कृति हो । यस कालखण्डभित्र वीरसिक्का ग्रन्थका हरिहर शर्मा लामिछाने र शिवदत्त शर्मा, विरचरित्रका गिरीशवल्लभ जोशी, प्रारब्ध दर्पणका गिरीशवल्लभ जोशी, महेन्द्रप्रभाका सदाशिव शर्मा अधिकारी, डाक्टर सूर्यप्रसादका पदमनाभ सापकोटा, चक्रपरिक्रमका बैजनाथ सेढाईं जोशी र शर्मिष्ठाका ऋद्धिबहादुर मल्लका निर्धारित उपन्यासका औपन्यासिक तत्त्वका आधारमा समीक्षा गरिएको छ ।

Book
ISBN 9789937729314
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. गणेशराज अधिकारी