टिप्पन समालोचना

Price:

NPR 500.00


टिप्पन समालोचना

भुँडीपुराण प्रकाशनको “टिप्पन समालोचना” खेम थपलियाद्वारा तयार पारिएको समालोचना हो ।

NPR 500.00 500.0 NPR NPR 500.00

NPR 500.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “टिप्पन समालोचना” खेम थपलियाद्वारा तयार पारिएको समालोचना हो ।

नेपाली साहित्यमा उर्जाशील रुपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई यो पुस्तकले पक्रेको छ ।

यो पुस्तकको केन्द्रमा मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ ।

यहाँ यही विश्वदृष्टिकोणअनुसार कला-साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ ।

कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो पुस्तक धेरैका लागि अध्ययनसामग्री बन्ने छ ।

यसले लेखक-स्रष्टाहरूलाई उत्प्रेरकको काम पनि गर्नेछ ।

यो पुस्तकमा साहित्यका विविध विधाका एकसय दशवटा पुस्तकको समालोचना गरिएका छन् ।

यहाँ मार्क्सवादी सौन्दर्यचिन्तक चैतन्य, विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ ।

Book
ISBN 9789937729338
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) खेम थपलिया