भुँडीपुराण प्रकाशनको “अबोलाको मोबाइलफोन” विनय कसजूद्वारा रचिएको एक सचित्र बालकथा हो ।
अबोलाको मोबाइलफोन कथामा एक बालिकाले कसरी मोबाइलफोनको उपयोग गरेकी छन् भनेर एकदमै सरल ढंगमा प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयोगी छ ।
| Book | |
|---|---|
| ISBN | 9789937729437 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | विनय कसजू |