चड्याम्म (मुक्तक सङ्ग्रह)

Price:

NPR 120.00


चड्याम्म (मुक्तक सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो ।

NPR 120.00 120.0 NPR NPR 120.00

NPR 120.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “चड्याम्म” लोकनाथ पुडासैनीद्वारा रचिएको मुक्तक संग्रह हो ।

पुस्तकबाट साभार:

“पाशुपत् क्षेत्रमा सदिऔंदेखि बाँदरहरूको झांकी छ

मोक्ष प्राप्तिका आपेक्षिकहरूको निकै लामो ताँती छ

पार लगाउलान् कि भनेको भाङधतुरोमै लटठिन थाले,

अब त यिनका गालामा चड्याम्म पार्न मात्र बाकी छ ।

उपर्युक्त मुक्तकमा नेपाल राज्यलाई पाशुपत् क्षेत्रको बिम्बद्वारा संकेत गर्दै यहाँको अस्थिर राज्यव्यवस्थालाई बाँदरहरूको झाँकीको संज्ञा दिइएको छ । भक्तहरूको उद्धार गर्नुभन्दा भाङधतुरो तानेर आफैंमा लट्ठ परेका पशुपतिनाथको बिम्बले चाहिँ देशको समृद्धि र जनचाहनालाई एकातिर पन्छाएर व्यक्तिगत स्वार्थमा लीन भएका नेताहरूलाई संकेत गरेको छ । यसरी अर्थको साङ्केतिक अभिव्यक्ति रहेको उपर्युक्त मुक्तक शिल्प प्रयोगको दृष्टिले पनि अब्बल र सबल ठहरिएको छ ।”

Book
ISBN 9789937729475
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) लोकनाथ पुडासैनी