भुँडीपुराण प्रकाशनको “गतिमान् गण्डकी” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको खण्डकाव्य हो ।
मोदनाथ मिश्रितका शब्दमा “कविले सानो आकारको काव्यमा देश र मानवताका अनेकौं पक्षहरूलाई आफ्नो कल्पनाका बुट्टाले सजी अनुभूतिमा डुबाएर सजीव पारी प्रस्तुत गरेका छन् र लय मिलेको व्यवस्था ल्याउन छन्द र लयमै भावहरू पस्किएकाले ती बढी मनोहारी र प्रभावशाली बन्न पुगेका छन् । साधनारत रहेमा कवि पंज्ञानी सिर्जनामा पूर्ण सफलता हात पार्न र लोकप्रियताको शिखरमा पुग्न सक्षम हुने कुरामा संका छैन ।”
| Book | |
|---|---|
| ISBN | 9789937729505 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मित्रलाल पंज्ञानी |