नीलो फूल (कथासङ्ग्रह)

Price:

NPR 290.00


नीलो फूल (कथासङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नीलो फूल” कृष्ण अधिकारीद्वारा रचिएको कथासंग्रह हो ।

यस संग्रहमा जम्मा १९ वटा कथाहरू छन् ।

यी कथाहरूले व्यक्ति, बाल, युवा र समाज मनोविज्ञानका क्षेत्रहरूको छनोट गरी बुनोट तयारी गरिएको पाइन्छ ।

यी कथाहरूले भूमिका आफै निर्माण गरिदिएका छन् ।

कथाहरू पढ्दा मानविय संवेदना रसाएर आउँछ ।

Book
ISBN 9789937729529
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कृष्ण अधिकारी