ड्रिम गर्ल (उपन्यास)

Price:

NPR 290.00


ड्रिम गर्ल (उपन्यास)

भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो ।

केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ ।

एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन् । उनकी आमा जो द्वन्द्वकालमा लागेको गोलीले अपाङ्ग भएकी छन् । त्यसमै जोडिन आउने एक जना केटा, उनी मुख्य पात्र पनि हुन् । त्यस्तै अन्य पात्रहरू पनि कतै न कतै जोडिएका छन् जसले यो सृजनालाई अझै मजबुत बनाउन सहयोग गरेको छ ।

एउटी महिलाले विदेशमा गएर मृत्युवरण गरेको कुरालाई अन्तिम भागमा सृजित गराएर यसले पारिवारिक र सामाजिक समवेदनालाई झन् टड्कारो रुपमा देखाइएको छ ।

यो एक वियोगान्त कथा हो, त्यसैले अन्तिममा पाठकहरू झन् भावुक हुने र उक्त कथामा डुबेर अध्ययन गरी जीवनको सत्यतालाई महसुस गर्नुहुनेछ ।

Book
ISBN 9789937729543
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रेमबहादुर भट्टराई