भुँडीपुराण प्रकाशनको “हारुन्निसाको हाँसो” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको निबन्ध संग्रह हो ।
लेखकका ११५० भन्दा बढी लेख तथा रचना प्रकाशित छन् ।
तिनै छरिएर रहेका लेखहरूमध्येबाट निबन्ध, प्रबन्ध भन्न सुहाउने खालका २९ वटा लेखहरूको संगालो नै हारुन्निसाको हाँसो हो ।
हारुन्निसा दाइजोका कारण जिउंदै जलाइएकी एक मुस्लिम केटी हो । यो कृतिको शिर्षक उसैको सम्झनामा लेखिएको एउटा लेखको शिर्षक हो ।
| Book | |
|---|---|
| ISBN | 9789937729604 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मधुसूदन पाण्डेय |