नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-५

Price:

NPR 600.00


नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-५

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पाँचौँ भाग हो ।

NPR 600.00 600.0 NPR NPR 600.00

NPR 600.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पाँचौँ भाग हो ।

यस पुस्तकमा राष्ट्रिय मेलमिलापको नीतिदेखी वीपीको निधनसम्मको घटनाक्रम समेटिएको छ ।

पुस्तकबाट साभार:

“… जाने बेलामा म नेपाली नागरिकहरूलाई यही भन्न चाहन्छु कि जुन एउटा दिशा निर्देशन हामीले गरेका छौं, त्यसमा हामीले अडेर बस्नुपर्छ र त्यसैबाट हामीहरू अघि बढ्न सक्छौं । न उग्रनारा दिएर यहाँको समस्या समाधान हुन्छ न विरोधीले गर्नुपर्ने जवाफदेहीपूर्ण कर्तव्य छोडेर । विरोधीले जे पनि विरोध गर्न पाउँछ भन्ने धारणा पनि हामीले त्याग्नुपर्छ । मेरो अचेलको मान्यता के छ भने सरकारी पक्षलाई बरु जवाफदेहीको उक्ति बोध हुने छैन । उनीहरुको हातमा शासनयन्त्र छ, पुलिस छ, पल्टन छ, ऊ त गैरजवाफदेही पनि हुन सक्छ । विरोधमा बसेका मानिसहरुलाई त एउटा ठुलो नैतिकताको र आफ्नो जवाफदेहीको बोध हुन्छ र त्यसैबाट नै त्यसले जनतालाई अग्रसर गर्न सक्तछ ।”

Book
ISBN 9789937729611
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. राजेश गौतम