सर्वोदय (महात्मा गान्धी)

Price:

NPR 200.00


सर्वोदय (महात्मा गान्धी)

भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो ।

दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’ पढ्नका लागी दिए । पढिसकेपछी उनलाई यो पुस्तकले यति प्रभावित गर्यो कि उनी यसको अनुवाद नगरी बस्न सकेनन् र गुजराती भाषामा अनुवाद गरेर सर्वोदय शिर्षक राखे ।

गान्धीको बुझाई अनुसार सर्वोदयाको सिद्धान्त ‘सबैको भलाईमा निहित छ ।’ किसानको जीवन नै सहि जीवन हो । वकिल र हजाम दुवैको पारिश्रमिक एउटै हुनुपर्दछ, किनकी आजीविकाको अधिकार सबैलाई बराबर छ । उनि भन्छन् पहिलो कुरा उनलाई थाहा थियो। दोस्रो कुरा थाहै थिएन र तेस्रो कुरा अलि अलि थाहा थियो । त्यसैले सर्वोदयले उनलाई बत्तीको काम गर्यो र भोलिपल्टदेखि यी सिद्धान्तलाई व्यवहारमा लागू गर्ने प्रयास गरे ।

यो पुस्तक तत्वज्ञानका दृष्टिले भारतका लागि विशेष देख्न सावित भएको छ ।

Book
ISBN 9789937729628
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) अनुवादः मधुसूदन पाण्डेय