नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-४

Price:

NPR 800.00


नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-४

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो ।

NPR 800.00 800.0 NPR NPR 800.00

NPR 800.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो ।

यस पुस्तकमा सहयोगको प्रस्तावदेखी सशस्त्र आन्दोलन २०२८ सम्मको घटनाक्रम समेटिएको छ ।

पुस्तकबाट साभार:

“यद्यपी म संवैधानिक परिवर्तनको पक्षमा छु तर यदि राजाले सत्ता जनतामा सुम्पेनन भने मुक्तिका लागि अर्को विकल्प छैन । यदि राजाले प्रजातान्त्रिक पद्धतिलाई स्वाभाविक तवरबाट विकसित हुँदै जाने मौका दिए भने सशस्त्र संघर्षबाट बाँच्न सकिन्छ । व्यक्तिगत रुपमा म यस्तो संघर्षको विरोधी छु र यदि यस्तो संघर्ष टार्ने स्थिति बनाइन्छ भने म संघर्षको पक्षमा छैन ।”

Book
ISBN 9789937729635
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. राजेश गौतम