भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ४)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको चौथो भाग हो ।
यस पुस्तकमा सहयोगको प्रस्तावदेखी सशस्त्र आन्दोलन २०२८ सम्मको घटनाक्रम समेटिएको छ ।
पुस्तकबाट साभार:
“यद्यपी म संवैधानिक परिवर्तनको पक्षमा छु तर यदि राजाले सत्ता जनतामा सुम्पेनन भने मुक्तिका लागि अर्को विकल्प छैन । यदि राजाले प्रजातान्त्रिक पद्धतिलाई स्वाभाविक तवरबाट विकसित हुँदै जाने मौका दिए भने सशस्त्र संघर्षबाट बाँच्न सकिन्छ । व्यक्तिगत रुपमा म यस्तो संघर्षको विरोधी छु र यदि यस्तो संघर्ष टार्ने स्थिति बनाइन्छ भने म संघर्षको पक्षमा छैन ।”
Book | |
---|---|
ISBN | 9789937729635 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | डा. राजेश गौतम |