हिटलरको यातनागृह

Price:

NPR 120.00


हिटलरको यातनागृह

भुँडीपुराण प्रकाशनको “हिटलरको यातनागृह” अजय शंकर पाण्डेयको पुस्तकको मधुसूदन पाण्डेयद्वारा गरिएको नेपाली अनुवाद हो ।

NPR 120.00 120.0 NPR NPR 120.00

NPR 120.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “हिटलरको यातनागृह” अजय शंकर पाण्डेयको पुस्तकको मधुसूदन पाण्डेयद्वारा गरिएको नेपाली अनुवाद हो ।

“मृत्यु थाहा भए पनि कहिले र कसरी भन्ने बिषय चाहिं जन्मदाता परमेश्वरले रहस्यमय बनाएका छन् तापनि हिटलरको यातना शिविरका बन्दीहरूलाई भने त्यो रहस्यमय बिषयसमेत थाहा थियो । त्यहाँका बन्दीहरूलाई कसरी मृत्युको निन्द्रामा सुताइन्थ्यो । त्यो देख्दा देख्दै उनीहरूले आफ्नो मृत्युका विषयमा समेत जानकारी पाइसकेका थिए । उनीहरुलाई यमलोकमा लैजाने यमराजहरू प्रतिदिन उनीहरुसंगै हुन्थे । यमराजलाई आफ्नै आँखा अगाडि देख्दा ती कैदीहरूको मनस्थिति कस्तो हुन्थ्यो होला ? के उनीहरूलाई ती यमराजका हातबाट मर्नुभन्दा पहिले नै मृत्यु आइदिए हुन्थ्यो भन्ने लाग्दैनथ्यो होला ? आठ बर्षका निरपराध एवं अबोध बालकदेखि वृद्धलाई समेत हकमा झुण्ड्याएर मार्ने यमराजका हातबाट आफुँ बचौंला भन्ने झिनो आशा पनि उनीहरूमा थियो होला त ? अवश्य थिएन । यसभित्र उनी बालक, वृद्ध एवं नवयुवकहरूको मृत्युको कहानी छ । जसलाई हिटलरको यातना शिविरका नामबाट विश्वभरि सबैले जानेका छन् ।”

Book
ISBN 9789937729680
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) मधुसूदन पाण्डेय