लक्ष्मी निबन्ध सङ्ग्रह

Price:

NPR 290.00


लक्ष्मी निबन्ध सङ्ग्रह

भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो ।

महाकविकै शब्दमा:

“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु । कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रंगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन् – चित्रात्मक वर्णनहरू – जहाँ गध्यचित्रकार बनेर रङ र छायाद्वारा वस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि – जहाँ मानवबुद्धि अरूका कृतिउपर आफ्नो विवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रंगिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोत्रीवर्गका सामुन्ने रूचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो ।”

Book
ISBN 9789937729697
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) महाकवि लक्ष्मीप्रसाद देवकोटा