गैंडालाई चार वर्ष

Price:

NPR 480.00


गैंडालाई चार वर्ष

भुँडीपुराण प्रकाशनको “गैँडालाई चार वर्ष” कमल जंग कुँवरद्वारा तयार पारिएको संकलन सामग्री हो ।

NPR 480.00 480.0 NPR NPR 480.00

NPR 480.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “गैँडालाई चार वर्ष” कमल जंग कुँवरद्वारा तयार पारिएको संकलन सामग्री हो ।

कमलजंग कुँवर वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा पच्चीस वर्षदेखि क्रियाशील छन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेन छँदा चोरी सिकार प्रतिरोध इकाइको प्रमुख भई गैँडा संरक्षणमा उल्लेखनीय भूमिका खेलेका छन् ।

यस पुस्तकमा लेखकले आफ्ना सबै अनुभव समेटेर पुस्तक तयार पारेका छन् ।

केही पनि नलुकाईकन, केही पनि ढाकछोप नगरीकन, यो पुस्तक तयार पारिएको छ ।

यो पुस्तकले नेपालमा गैँडा संरक्षणको जटिलता र महत्त्वबारे छर्लंग पार्ने प्रयत्न गरेको छ ।

यसै पुस्तकबाट साभार “गोली खोज्न गैँडाको शरीर काट्दै जाँदा तेह्र-चौध महिनाको बाछा पेटमा मृत अवस्थामा भेटियो। त्यो देखेर मेरा आँखा रसाए । गोली बच्चाको ठीक माथिपट्टिबाट गएर माउ गैँडाको मुटुमा लागेको रहेछ । रडको गोली भेटिएकाले भरुवा बन्दुक प्रयोग भएको भन्ने यकिन भयो ।”

Book
ISBN 9789937729727
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) कमलजंग कुँवर