लज्जा (उपन्यास)

Price:

NPR 290.00


लज्जा (उपन्यास)

भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “लज्जा” तसलिमा नसरिनद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा नेपालीम अनुवाद गरिएको उपन्यास हो ।

अनुवादकका आफ्नै शब्दमा:

"बहुचर्चित प्रगतिशील एवं विवादास्पद लेखिका डा. तसलिमा नसरीनको उपन्यास ‘लज्जा’को नेपाली अनुवाद मैले टुटुल गुप्ता (Nee Ray) को अंग्रेजी संस्करणबाट गरेको हुँ । तसलिमाले यो उपन्यास लेख्दा सायद उनी आफैंले पनि कल्पनासमेत गरेकी थिइनन् कि यो यति चर्चित हुन्छ भनेर । उनले यो उपन्यास लेखेर आफ्नो कर्तव्य निर्वाह मात्र गरेकी हुन् तर परिस्थितिले एकाएक यस्तो मोड लियो कि उनको उपन्यासमाथि सरकारले प्रतिबन्ध लगायो । कट्टरपन्थीहरूले उनको मृत्युको फतवा जारी गर्दै मार्नेलाई पुरस्कारको घोषणा समेत गरे । सरकारी निर्णय र कट्टरपन्थीहरूको फतावाको घोषणाबाट हौसिएका जातिवादीहरूले ढाकाको शहरीभरि प्रदर्शन गरे । त्यसपछि उनलाई आफ्नो जीवनरक्षाका लागि भूमिगत हुनुपर्यो । देश छोड्नुपर्यो तर पनि उनको साम्प्रदायिकताका विरुद्ध लड्ने अठोटलाई कसैले डगाउन सकेन । मृत्युदेखि उनी डराइनन् । उनलाई मार्ने आदेश दिने मुल्लाहरूलाई उनले चुनौती दिइरहेकी छिन् ।"

Book
ISBN 9789937729734
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) अनुवादः मधुसूदन पाण्डेय