भुँडीपुराण प्रकाशनको “सुरुवालको फूल” हरि खनालद्वारा तयार पारिएको हास्यप्रधान बालकथासंग्रह हो ।
यस पुस्तकमा बालबालिकाका लागी हासो लाग्ने कथाहरू संकलित गरिएका छन् ।
निकै रमाइला रमाइला प्रसङ्गहरू समेटेर यो पुस्तक तयार पारिएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937729802 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | हरि खनाल 'हरे' |