भुँडीपुराण प्रकाशनको “सितैंको नरिवल” डा. तापसी भट्टाचार्यद्वारा रचिएको एक सचित्र बालकथा हो ।
सितैंको नरिवल कथामा एक बालकले पाएको सितैंको नरिवलको कथा एकदमै रोमाञ्चक ढंगबाट प्रस्तुत गरिएको छ ।
यो पुस्तक स-साना बालबालिकाका लागी निकै उपयुक्त छ ।
| Book | |
|---|---|
| ISBN | 9789937729871 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | डा. तपस्वी भट्टाचार्य |