आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय)
 विश्लेषण

Price:

NPR 890.00


आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण

भुँडीपुराण प्रकाशनको “आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।

NPR 890.00 890.0 NPR NPR 890.00

NPR 890.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “आधुनिक नेपाली उपन्यासको सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) विश्लेषण” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो।

लेखककै शब्दमा:

"नेपाली उपन्यासको सांस्कृतिक विश्लेषणको आधार नेपाली हो र यसमा पाश्चात्य ज्ञानको पनि सम्मिश्रण रहेको छ। नेपाली समाज पाश्चात्य समाजभन्दा भिन्न छ भने यसको स्वरूप पनि पश्चिमी प्रणालीभन्दा भिन्न छ। नेपाली समाज सामन्तवादबाट पूर्ण मुक्त नरहेको अवस्थामा उपन्यास लेखनको गति र दिशा पनि मूलत: त्यसकै समर्थन र विरोधका गतिमा छ। नेपाली समाज वर्गीय, जातीय र लैङ्गिक रूपमा विभेदकारी त छंदैछ अति दमनकारी पनि छ र उपन्यासकारको यही गतिशील चित्रणका आधारमा विश्लेष्य उपन्यासको चयन गरिएको छ।"

Book
ISBN 9789937729888
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रा.डा. रमेशप्रसाद भट्टराई