सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ

Price:

NPR 590.00


सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ

भुँडीपुराण प्रकाशनको “सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो ।

NPR 590.00 590.0 NPR NPR 590.00

NPR 590.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सांस्कृतिक (वर्गीय, लैङ्गिक र जातीय) अध्ययनको सिद्धान्त र नेपाली सन्दर्भ” प्रा. डा. रमेशप्रसाद भट्टराईद्वारा तयार पारिएको अनुसन्धानमुलक पुस्तक हो ।

प्रस्तुत अनुसन्धान सांस्कृतिक अध्ययनको पाश्चात्य पद्धतिमा आधारित छ तापनि यसमा नेपाली सन्दर्भ पनि दिइएको छ ।

नेपाली समाजको इतिहासका सन्दर्भबाट यसका सांस्कृतिक पक्षको खोजी गर्ने क्रममा यसको केन्द्रिय पक्ष मार्क्सवादी रहेको छ र नेपाली समाजमा विद्यमान राजनीतिक चेतनाको मूल आधार मार्क्सवादी नै हो भन्ने निष्कर्ष यसको छ ।

नेपालका दुई राजनीतिक आन्दोलन खासगरी झापा विद्रोह र माओवादी जनयुद्ध तथा लोकतान्त्रिक आन्दोलन समेतको आलोकमा निर्मित राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक सन्दर्भले नै नेपाली समाजको वर्गीय, लैङ्गिक र जातीय विमर्शको निर्माण भएको निष्कर्ष प्राप्त भएका कारण यसमा त्यही सन्दर्भबाट नेपाली समाजको अध्ययन गरिएको छ भने पाश्चात्य परम्पराको सन्दर्भमा पनि वर्ग, लिङ्ग र जातिको अध्ययन र अध्ययन परम्पराको विश्लेषण गरिएको छ ।

Book
ISBN 9789937729895
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) प्रा.डा. रमेशप्रसाद भट्टराई