वार्णिक छन्दमाला

Price:

NPR 300.00


वार्णिक छन्दमाला

भुँडीपुराण प्रकाशनको “वार्णिक छन्द-माला” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो ।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “वार्णिक छन्द-माला” जगन्नाथ दाहालद्वारा रचिएको गजल संग्रह हो ।

यो गजलसंग्रह छन्दको प्रयोगपरक कृति भएकाले आवश्यकता र औचित्यलाई भन्दा प्रयोगलाई नै महत्त्व दिइएको छ ।

न्यूनतम अक्षरसंख्या भएका गजलमा गजलको संरचनात्मक र भाव पक्षमा तालमेल मिलेका गजलहरू यस कृतिमा रहेका छन् ।

यस पुस्तकमा रहेका हरेक गजलहरू कसरी उच्चारण गर्ने, कहाँ कुन-कुन ठाउँमा अल्प विश्राम, मध्य विश्राम गर्ने भन्ने कुरालाई पनि यतिको प्रयोगबाट सहज बनाइएको छ ।

Book
ISBN 9789937747035
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) जगन्नाथ दाहाल