ऐच्छिक नेपाली: कक्षा ११

Price:

NPR 309.00


ऐच्छिक नेपाली: कक्षा ११

भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रममा आधारित पुस्तक हो।

NPR 309.00 309.0 NPR NPR 309.00

NPR 309.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली: कक्षा ११” कक्षा ११ का विद्यार्थीहरूका लागी पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत नयाँ पाठ्यक्रममा आधारित पुस्तक हो।

यस पुस्तकभित्र कक्षा-११ का विद्यार्थीहरूले पढ्नुपर्ने कविता, कथा, नाटक, उपन्यास र निबन्धसम्बन्धी सिद्धान्त तथा पाठ्यसामग्री एवं भाषाको स्वरूप र साहित्य-परिचयलगायतका सम्पूर्ण सामग्री समाविष्ट छन्, तिनको सरल, स्पष्ट र स्तरीय समिक्षा गरिएको छ।

पाठ्यक्रमले तोकेका रचनाकारहरूका रचनाका साथमा रचनाकारहरूको परिचय, प्रवृत्ति र योगदानसमेत यस पुस्तकमा प्रस्तुत गरिएकाले विद्यार्थीहरूले थप ज्ञानसमेत पाउनेछन् भन्ने हाम्रो विश्वास छ।

पुस्तकमा समावेश गरिएका कृतिहरूलाई मूल कृतिबाट हेरेर यथाशक्य त्रुटिरहित पारिएको छ।

Book
ISBN 9789937747110
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. रामप्रसाद ज्ञवाली, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे