उद्‌बोधन (निबन्ध सङ्ग्रह)

Price:

NPR 290.00


उद्‌बोधन (निबन्ध सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “उद्‌बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो ।

NPR 290.00 290.0 NPR NPR 290.00

NPR 290.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “उद्‌बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो ।

प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन् ।

यस निबन्धसंग्रहका निबन्धहरूमा विषयवस्तुको विविधता छ र त्यसको केन्द्रमा मानिस रहेको छ ।

यहाँ पुस्तकको थालनी मान्छेबाट हुन्छ र अन्तिमसम्मका आलेखहरू पनि मान्छेद्वारा मान्छेमाथि हुने उत्पिडनकै विरोध र मुक्तिको खोजीमा केन्द्रित छन् ।

यहाँ मान्छेमाथि हुँदै आएको उत्पीडन र मुक्तिको प्रश्नबारे दार्शनिक, आचारमीमांसीय, अर्थशास्त्रीय, राजनीतिक, मनोवैज्ञानिक, विज्ञान तथा प्रविधि विषयक, सांस्कृतिक र सौन्दर्यशास्त्रीय सहित विविध ढङ्ग र कोणबाट अध्ययन गर्ने प्रयास गरिएको छ ।

Book
ISBN 9789937747134
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) मित्रलाल पंज्ञानी