व्यावसायिक अध्ययन: कक्षा ११

Price:

NPR 300.00


व्यावसायिक अध्ययन: कक्षा ११

भुँडीपुराण प्रकाशनको “व्यावसायिक अध्ययन” कक्षा ११ का विद्यार्थीहरूका लागी तयार पारिएको पुस्तक हो।

NPR 300.00 300.0 NPR NPR 300.00

NPR 300.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “व्यावसायिक अध्ययन” कक्षा ११ का विद्यार्थीहरूका लागी तयार पारिएको पुस्तक हो।

यो पुस्तक नेपाल सरकार, शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-११ अध्ययन गर्ने विद्यार्थीहरूका लागि नयाँ पाठ्यक्रमअनुरूप तयार पारिएको छ।

आर्थिक विकास र व्यवसायको विकासका बीच खाडल पूरा गरेर आर्थिक विकासको गतिलाई तीव्रता दिनका लागि व्यवसायको सैद्धान्तिक ज्ञानको आवश्यकता पर्दछ। यही आवश्यकता परिपूर्ति गर्ने दृष्टिकोणबाट यो पुस्तक तयार पारिएको छ।

आफ्नो व्यवसाय सफलतापूर्वक संचालन गर्न चाहने कुनै पनि व्यक्ति, संस्था तथा यस विषयमा रुचि तथा चासो राख्ने अन्य व्यक्तिहरूलाई समेत यो पुस्तक उपयोगी हुन सक्छ।

Book
ISBN 9789937747189
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. खगेन्द्र आचार्य, डा. उदय राज रेग्मी, द्वैपायन रेग्मी