भुँडीपुराण प्रकाशनको “खानेकला” ज्ञाननिष्ठ ज्ञवालीद्वारा तयार पारिएको अनुसन्धानमूलक पुस्तक हो ।
प्रस्तुत कृतिमा लेखकले केही अनुसन्धान, केही सिक्ने सिकाउने जमर्को गरेका छन् ।
यो कृति हरेक व्यक्तिका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौँ ।
यस कृतिभित्र खानेकलाको परिचय, अन्नको महत्त्व, प्रत्येक दिन के खाएर सुरु गर्ने, बच्चालाई के र कसरी खुवाउने, हाम्रा प्राचीन ग्रन्थहरूमा खानपिनबारे के बताइएको छ ? जस्ता विषयहरूमा प्रकाश पारिएको छ । साथमा हाम्रा रमाइला चाडपर्वहरूमा हामी संयमित भएर खानुपर्ने कुरामा विशेष अनुरोध रहेको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747240 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | ज्ञाननिष्ठ ज्ञवाली |