भुँडीपुराण प्रकाशनको "गीता महिमा" महात्मा गान्धीद्वारा रचिएको र मधुसूदन पाण्डेयद्वारा अनुवाद गरिएको पुस्तक हो ।
पाण्डेयकै शब्दमा: "निश्चित रूपमा यो भन्न सकिन्छ कि जसले गीता पढ्छ, अथवा पूर्ण गीता पढ्न नसके पनि गान्धिकृत यो गीता पढ्छ उसमा गीताप्रतिको रुचि अवश्य पनि बढ्नेछ । उनीहरूले थाहा पाउनेछन् कि हाम्रो देशमा मात्र हैन सारा संसारैभरि आज गीता किन यति लोकप्रिय ग्रन्थ बन्दै गएको छ ? त्यसैले पाठकहरूले जब यो पुस्तक पढ्नुहुनेछ तब मात्र थाहा पाउनुहुनेछ कि मानिसको जीवनको उद्देश्य के हो ? र त्यसको प्राप्ति कसरी हुन्छ ?"
| Book | |
|---|---|
| ISBN | 9789937747264 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 200 g |
| Binding | Paperback |
| Author(s) | मधुसूदन पाण्डेय |