कूरानमा के छ ?

Price:

NPR 250.00


कूरानमा के छ ?

भुँडीपुराण प्रकाशनको "क़ुरआनामा के छ?" मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो ।

NPR 250.00 250.0 NPR NPR 250.00

NPR 250.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "क़ुरआनामा के छ?" मधुसुदन पाण्डेयद्वारा तयार पारिएको एक धार्मिक इतिहास सम्बन्धी पुस्तक हो ।

पुस्तकबाट साभार: "मुस्लिम धर्मको इतिहासलाई हेर्दा आज चौध शताब्दी जति प्राचीन देखिन्छ। हजरत मुहम्मदको हृदयमा क़ुरान उत्रिएपछिको इतिहास नै इस्लाम धर्मको इतिहास हो । इस्लाम धर्मको उन्नतिसँगै आफूभन्दा भिन्न मत राख्नेहरूका मन्दिर, मूर्ति भत्काउने, अरूका धार्मिक स्थान कब्जा गर्ने, इस्लामभित्रै पनि भिन्न मत राख्नेहरूको मस्जिद भत्काउने, उनीहरूलाई मार्ने जस्ता घटनाहरू थुप्रै भएका देखिन्छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद स्वयं पनि भिन्न मत राख्ने कुरैसी मुसलमान छन् त्यहाँ अशान्ति छ । यो लाञ्छना होइन, ऐतिहासिक तथ्य हो । क़ुरानमै पनि 'मुसलमान बाहेकलाई मार्नु, उनका साथ् मित्रता नगर्नु, नमिल्नु, कसैले मित्रता गरेछ भने त्यो पनि काफिर हो ।' भनिएको छ ।"

Book
ISBN 9789937747271
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) मधुसूदन पाण्डेय