जितौरी (कथासङ्ग्रह)

Price:

NPR 390.00


जितौरी (कथासङ्ग्रह)

भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।

NPR 390.00 390.0 NPR NPR 390.00

NPR 390.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “जितौरी” पूर्ण ओलीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।

यस कथासङ्ग्रहले नेपाली ग्रामीण जीवनशैलीलाई उजागर गरिदिएको छ ।

माजका विकृति विसंगतीलाई औंल्याउदै लेखकले पाठकलाई सोच्न बाध्य तुल्याउनेछन् ।

पुस्तकका बारेमा लेखकका शब्द:

"यस सङ्ग्रहमा समेटिएका कथाहरू पुत्ताहटले छोडेका अवशेषहरू हुन् । कथाहरू जुवा खेल्ने र जित्ने एउटा, जितौरी भने अर्कैले थाप्ने घटनाक्रम दोहोरिएकाले यस कथासङ्ग्रहको नाम ‘जितौरी’ जुराएको हुँ । यसरी दोधारमा लेखिएका यस सङ्ग्रहभित्रका कथाहरू पढिसकेपछि पाठक तथा समिक्षकहरू अलमलमा पर्ने टड्कारो सम्भावना देखेको छु । पाठकहरूले मेरै कथा बुन्न बेर लाउने छैनन्: ‘अर्को भेडाको कथा’ शिर्षक देखेर’"

Book
ISBN 9789937747318
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) पूर्ण ओली