भुँडीपुराण प्रकाशनको “कसले सुन्छ मेरो आवाज!” डा. सुषमा आचार्यद्वारा रचिएको उपन्यास हो ।
लेखककै शब्दमा: “करीव चालिस वर्षभन्दा बढी शिक्षण पेशामा संलग्न हुँदा साहस र स्वाभिमानका बेलुन फुकेर पीडित भएका र सम्भावित महिलाहरूलाई आत्मबलका हावा भर्ने प्रयास गरें तर त्यति मात्र पर्याप्त थिएन मानिस पूर्ण रूपले विकसित हुन सिवाय आर्थिक र भौतिक सहयोग विना । कक्षा कोठाका सीमित अंकगणितले मात्र पर्याप्त नहुने ठानी वैविध्यले भरिपूर्ण हिमाल, पहाड, तराईका पीडितका समस्याहरूसँग साक्षातकार गर्ने अवसर बटुल्दै मौका छोपें । तिनै दृश्यात्मक यथार्थतालाई संवादमा निखार दिंदै समस्याका बोकी नसक्नु भारीलाई छनोट गरी औपन्यासिक रूप दिई नेपाली र अंग्रेजीमा अवतरण गराएँ ।”
| Book | |
|---|---|
| ISBN | 9789937747349 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | डा. सुषमा आचार्य |