भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो ।
यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर फ्याँकेजस्तै जानकारी पाइन्छ । यस अर्थमा यस पुस्तकलाई ‘कालापानी साहित्यिक गाइड बुक‘ पनि भन्न सकिन्छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747370 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | नन्दु उप्रेती |