व्यक्तित्व विकास कसरी गर्ने (जीवनोपयोगी पुस्तक)

Price:

NPR 390.00


व्यक्तित्व विकास कसरी गर्ने (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

NPR 390.00 390.0 NPR NPR 390.00

NPR 390.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “व्यक्तित्व विकास कसरी गर्ने” राकेश नाथद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

पुस्तकबाट साभार:

“व्यक्तित्व एक ठूलो र विस्तृत शब्द हो । कुनै व्यक्तिको व्यक्तित्वमा उसको सारा खुबी, राम्रा-नराम्रा गुण आउँछन् ।

व्यक्तित्व विकासको लागि तपाईंभित्र किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान हुन पनि उत्तिकै जरुरी हुन्छ । किताबी ज्ञान केवल लिखित परीक्षामा काम आउँछ, जब कि व्यवहारिक ज्ञान जीवनको हरेक कठिन परिस्थितिमा काम आउँछ ।

व्यावहारिक ज्ञान प्राप्त गर्नको लागि हामीले असल मित्र बनाउनुपर्छ । राम्रो पुस्तक पढ्नुपर्छ । व्यावहारिक ज्ञान राम्रो भएको व्यक्तिको व्यक्तित्व विकास स्वत: हुन्छ ।”

Book
ISBN 9789937747400
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिपेन्द्र शाह