सफलताको रहस्य (जीवनोपयोगी पुस्तक)

Price:

NPR 320.00


सफलताको रहस्य (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको “सफलताको रहस्य” स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

NPR 320.00 320.0 NPR NPR 320.00

NPR 320.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “सफलताको रहस्य” स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

पुस्तकबाट साभार:

“ओरिसन स्वेट मार्डेन अमेरिकाका विश्व प्रसिद्ध विचारक, लेखक तथा प्रभावशाली वक्ता थिए । उनका प्रेरक पुस्तकहरू पढेर संसारका लाखौँ निराश व्यक्तिहरूले आफ्नो जीवनलाई सुख, सफलता एवम् स्वास्थ्यले परिपूर्ण गरेका छन् । स्वेट मार्डेनको भनाइ अनुसार मनुष्य वा तपाईं आफै नै भाग्यविधाता हुनुहुन्छ । आफ्नो असफलताको लागि भाग्यलाई दोष दिनुको सट्टामा यदि तपाईं दृढ इक्षाशक्ति र संकल्पको साथमा विभिन्न कठिनाइहरूको सामना गर्नुभयो भने असफलतालाई सफलतामा बदलेर जीवनमा सबै प्रकारका खुशीहरू प्राप्त गर्न सफल बन्नुहुन्छ ।”

“स्वेट मार्डेन भन्नुहुन्छ कि जीवनमा सफलता प्राप्त गर्नलाई एकमात्र मूलमन्त्र रहेको छ, त्यो हो तपाईंको आत्मविश्वास, कडा मेहनत अनि दुरदृष्टि । यदि तपाईंको विचार निर्बल र नकारात्मक छ भने तपाईं कसरी सफल बन्न सक्नुहुन्छ ? तपाईं यदि कल्पना मात्रै पनि गर्न सक्नुभएको छैन कि तपाईंमा पनि यस्ता अनेक शक्ति, सामर्थ्य अनि योग्यताहरू छन् जसको थोरै मात्र प्रयोगमा ल्याउनुभयो भने पनि तपाईं सफलताको शिखरसम्म पुग्न सक्नुहुन्छ ।”

Book
ISBN 9789937747417
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिपेन्द्र शाह