तनावरहित जीवन (जीवनोपयोगी पुस्तक)

Price:

NPR 200.00


तनावरहित जीवन (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको "तनावरहित जीवन" स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "तनावरहित जीवन" स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

पुस्तकबाट साभार:

"चिन्तित व्यक्ति हरेक समय व्यस्त रहनुपर्छ नत्र ऊ निराशाबाट बच्न सक्दैन । संसारमा आधाभन्दा बढी संकट स्वाभिमानमा ठेस, अभद्रता तथा मिथ्याभिमानको भावको कारण पैदा हुन्छ । तर याद राख्नुस्, जीवन तुच्छ कुरामा अल्झिरहनका लागि होइन ।"

"यस युगको मनुष्यको आधा चिन्ता र तनावको मुख्य कारण के हो भने उसले कुनै आधारविना निर्णय गर्ने कोसिस गर्छ । जसले चिन्तासँग जुध्न, संघर्ष गर्न, लड्न जान्दैन, ऊ अकाल मृत्युको सिकार बन्छ ।"

"चिन्ताले रक्तचाप बढ्छ, बाथ रोग, मदुमेह एवम् थाइराइड जस्ता संक्रामक रोग जीवनमा उब्जाउँछ । पेटको रोगको उपचार पहिले आफ्नो चिन्ता कम गर्नुपर्छ ।"

"समस्याको समाधान नमिल्दा के र कति अनिष्ट हुन सक्छ, त्यसको आँकलन गर्नुहोस् । अनिष्ट स्वीकार गर्नुहोस्। स्वीकृत अनिष्टलाई सुधार गर्ने कोसिस गर्नुहोस् ।"

Book
ISBN 9789937747424
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिपेन्द्र शाह