ज्ञानको खोज - अध्यात्मभित्रको विज्ञान

Price:

NPR 490.00


ज्ञानको खोज - अध्यात्मभित्रको विज्ञान

भुँडीपुराण प्रकाशनको “ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान” डा. नरविक्रम थापाद्वारा तयार पारिएको आध्यात्मिक पुस्तक हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान” डा. नरविक्रम थापाद्वारा तयार पारिएको आध्यात्मिक पुस्तक हो ।

यदि मानिसले जीवनमा दु:ख र विपतलाई पन्छाएर सन्तुष्टि, समन्वय, सुख र शान्ति उपभोग गर्न चाहेमा आत्मजागरण र चेत प्राप्तिद्वारा अकाम्य कर्मलाई परिवर्तन गर्नुपर्ने सन्देशले यो युगको चेष्टालाई बिस्तारै शान्तिको मार्गमा डोहोर्याउन सहयोग मिल्छ ।

आत्माबोधले मात्र मानिसमा परापूर्वको चेतना जगाउन सक्छ र सदियौ देखिको अकर्मण्यबाट मुक्ति दिलाउँछ । चित्तलाई प्रशन्न राख्नलाई सुखीप्रति मैत्री, दु:खीप्रति करुणा, पुण्यशील व्यक्तिप्रति मुदिता, तथा दुष्टप्रति उपेक्षा राख्नाले चित्त र मन प्रशन्न हुन्छ र मानिस कर्मप्रति आशावादी हुँदै अगाडि बढ्नेछ ।

Book
ISBN 9789937747431
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. नरविक्रम थापा