रातो साडी (उपन्यास)

Price:

NPR 150.00


रातो साडी (उपन्यास)

भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो ।

NPR 150.00 150.0 NPR NPR 150.00

NPR 150.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “रातो साडी” वासुदेव सापकोटाद्वारा तयार पारिएको उपन्यास हो ।

प्रस्तुत पुस्तक विशेषत: रङ्गीन रङ्गमंचको नारीभावानाको सुसिद्ध सौन्दर्यको परावर्तन हो ।

‘रातो’ रङ्ग किन सु-कर्म र सु-आगतको प्रतिबिम्ब बन्दछ भन्ने कौतुहलतालाई राती शब्द गुच्छामार्फत् सामान्य चिरफार गरिएको छ ।

मौलिक ‘रातो साडी’ मौलिक नेपाली नारीपनको द्योतक बन्न सक्छ भन्ने कामनासहित यो सानो प्रयास गरिएको छ ।

विवाहमा किन रातो साडी अनिवार्य छ ? परापूर्वकालमा मन्दोदरी, उर्मिला, तारा र गार्गी, मैत्रेयीहरू पनि किन साडी भोगी भए, किन उनीहरू रातोप्रति नै आकर्षित भए ? के साँच्चै रातो साडी नेपाली नारी आकर्षणको केन्द्र नै हो ? भन्ने जस्तो सूक्ष्म भावनालाई रातो साडी नेपाली नारीको सौभाग्यको रक्षाकवच हुँदोरहेछ भन्ने सामाजिक यथार्थलाई बुझाइको आधारमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Book
ISBN 9789937747448
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) वासुदेव सापकोटा