भाग्य तपाईँको मुट्ठीमा (जीवनोपयोगी पुस्तक)

Price:

NPR 200.00


भाग्य तपाईँको मुट्ठीमा (जीवनोपयोगी पुस्तक)

भुँडीपुराण प्रकाशनको "भाग्य तपाईंको मुट्ठीमा" स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

NPR 200.00 200.0 NPR NPR 200.00

NPR 200.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "भाग्य तपाईंको मुट्ठीमा" स्वेट मार्डेनद्वारा रचिएको र दिपेन्द्र शाहद्वारा अनुवादित जीवनोपयोगी पुस्तक हो ।

पुस्तकबाट साभार:

"भाग्य एक अदृश्य 'लिपि' हो । लक्ष पूरा गर्नको लागि आफ्नो समस्त शक्ति तत्त्वद्वारा परिश्रम गर्नु 'पुरुषार्थ' हो । भाग्य शरीर हो भने पुरुषार्थ शरीरमा अन्तर्निहित शक्ति तत्त्व हो, जसले भाग्य निर्माण गर्छ । योगवशिष्ठमा भनिएको छ, 'पूर्वकृत पुरुषार्थको अतिरिक्त भाग्य केही पनि होइन ।'"

"उपनिषदमा उल्लेख छ, 'पूर्व जनमं क्रितं कर्म तदैवमिति कथ्यते' अर्थात् कर्म नै भाग्यको एक रूप हो । ईश्वरीय व्यवस्थाअनुसार मनुष्यको कर्मको केही अंश भाग्य बन्दछ । वेदव्यासजी महाभारतमा भन्नुहुन्छ, 'कर्म समायुक्त दैवं साधु विवधर्ते' अर्थात् पुरुषार्थको सहाराले नै भाग्यको निर्माण हुन्छ । जसरी खेतमा बिउ नारोपिकाना त्यो निष्फल रहन्छ, त्यसैगरी पुरुषार्थविना भाग्य सिद्ध हुँदैन ।"

Book
ISBN 9789937747486
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) दिपेन्द्र शाह