कूक बुक (Cook Book)

Price:

NPR 490.00


कूक बुक (Cook Book)

भुँडीपुराण प्रकाशनको “कुक बुक” बलराम देवकोटाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

NPR 490.00 490.0 NPR NPR 490.00

NPR 490.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “कुक बुक” बलराम देवकोटाद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।

यस पुस्तकमा विभिन्न देशमा प्रचलनमा आएका सुप, सलाद, सस, ग्रेभी र खानाहरू बनाउने तरिकासमेत सरल भाषामा उल्लेख गरिएको छ ।

मैले देशमै बसेर केही गरौँ भन्ने भावना भएकाहरूलाई पनि यो पुस्तकले सहयोग गरोस्, विदेशै जाने सोचमा रहेका युवाले पनि कोरा कामदार (लेवर) को रूपमा होइन दक्ष कामदारको रुपमा जान सकुन्, त्यति मात्रै होइन घरमै भएका सरसामानको सही सदुपयोग गरी विभिन्न किसिमका ठुल्ठुला तारे होटेलहरूमा बनाइने खाना घरमै सजिलै बनाएर खान सकियोस्, खाद्य पदार्थ तयार गर्न आवश्यक सरसफाइको ज्ञान होस् भन्ने हाम्रो चाहना हो ।

Book
ISBN 9789937747509
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) बलराम देवकोटा