भुँडीपुराण प्रकाशनको “मार्क्सवादी दर्शन” मोहन वैद्य ‘किरण’द्वारा तयार पारिएको दर्शनशास्त्रीय ग्रन्थ हो ।
प्रस्तुत पुस्तक सात भाग र त्यस अन्तर्गत विविध अध्यायहरूमा विभाजित छ। पुस्तकको आकारगत संरचना सामान्य प्रकारको छ ।
विषयवस्तुलाई प्रस्तुत गर्ने प्रक्रियामा यहाँ दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक टिप्पणी सहित मार्क्सदेखि माओसम्मका प्रमुख योगदानलाई समेट्न र वर्तमान सन्दर्भका समस्याबारे पनि थोरै चर्चा गर्न खोजिएको छ ।
यो पुस्तक तयार पार्दा मार्क्सवादी धाराका साथै गैरमार्क्सवादी धाराका विभिन्न विचारकहरूका कृतिहरूको समेत सहयोग लिने काम भएको छ ।
| Book | |
|---|---|
| ISBN | 9789937747523 |
| Publisher | Bhundipuran Prakashan |
| Language | Nepali |
| Uncategorized | |
| Weight | 350 g |
| Binding | Paperback |
| Author(s) | मोहन वैद्य "किरण" |