झ्याईँकुटी झ्याईँ झ्याईँ (हास्यव्यङ्ग्य)

Price:

NPR 190.00


झ्याईँकुटी झ्याईँ झ्याईँ (हास्यव्यङ्ग्य)

भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो ।

NPR 190.00 190.0 NPR NPR 190.00

NPR 190.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुरण प्रकाशनको “झ्याइँकुटी झ्याइँ झ्याइँ” माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हास्यव्यंग्यात्मक संस्मरण सङ्ग्रह हो ।

रत्न शम्सेर थापाका शब्दमा “थरि थरिका समस्याहरूको सामना गर्दै अनेकौं रंगका दु:खकष्टहरू सहज रूपमा भोग्दै, आनन्द लिँदै सिर्जनामा तल्लिन हुँदै मोहक र रोचक ढङ्गका रचनाहरू रचेर पाठकहरूलाई मनोरन्जन दिंदै अघि बढ्दै रहेका सर्जक माणिकरत्न शाक्यका रचनाहरूमा कहीं कतै पनि बठ्याइँ फट्याइँ पाइँदैन । उहाँ आफ्नो रचनाहरूमा शत प्रतिशत इमानदार रहनु भएको तथ्य उहाँका सिर्जनाहरूले पुष्टी गरेका छन् ।”

Book
ISBN 9789937747554
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 200 g
Binding Paperback
Author(s) माणिकरत्न शाक्य