देउदत्त र रानी मुखर्जीहरू (कथा सङ्ग्रह)

Price:

NPR 400.00


देउदत्त र रानी मुखर्जीहरू (कथा सङ्ग्रह)

भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो ।

NPR 400.00 400.0 NPR NPR 400.00

NPR 400.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "देउदत्त र रानी मुखर्जीहरू" विवश वस्तीद्वारा तयार पारिएको कथासंग्रह हो ।

प्रगतिवादी सर्जक भएको दायित्वलाई पूरा गर्न कथाकार विवश वस्तीले आफूभित्रको राजनीतिक चेतनालाई आख्यान कलाको माध्यमबाट व्यक्त गरेका छन् ।

यस क्रममा उनले देशमा समय-समयमा आएका विभिन्न राजनीतिक आन्दोलन र परिवर्तन, चुनावी गतिविधिभित्रका राजनीतिक र गैरराजनीतिक मूल्य एवं विकृतिहरू, नेतृत्व वर्ग र जनताहरूबीच बढ्दो अन्तराल, बन्दहडताल, वैचारिक द्वन्द्वको पराकाष्ठा, राजनीतिकर्मीहरूका नाटकीय क्रियाकलापहरू, राजनीतिक छलकपट, पार्टीले बदमासी गर्नेहरूलाई दिने गरेको संरक्षण जस्ता प्रसङ्गहरू दिएर उनले देशको समसामयिक राजनीतिक परिवेशप्रति आफ्नो विमति, आक्रोश र असन्तुष्टि जाहेर गरेका छन् ।

Book
ISBN 9789937747578
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) विवस वस्ती