जनसंख्या अध्ययन (कक्षा १२)

Price:

NPR 305.00


जनसंख्या अध्ययन (कक्षा १२)

भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन (कक्षा १२)” डा. महेन्द्रराज जोशीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

NPR 305.00 305.0 NPR NPR 305.00

NPR 305.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “जनसंख्या अध्ययन (कक्षा १२)” डा. महेन्द्रराज जोशीद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

यो पुस्तक नेपाल सरकार शिक्षा मन्त्रालय माध्यमिक शिक्षा पाठ्यक्रमअन्तर्गत कक्षा-१२ को जनसंख्या अध्ययन विषयको पाठ्यक्रमको आधारमा तयार पारिएको छ।

विद्यार्थीहरूलाई विषयवस्तुसँग सम्बन्धित बढीभन्दा बढी जानकारी सुलभ र सरल ढंगले उपलब्ध गराउने उद्देश्यअनुरूप प्रस्तुत पुस्तकमा विषयवस्तुलाई विस्तृत रूपमा चर्चा गर्नुका साथै आवश्यकताअनुसार व्यावहारिक उदाहरणसमेत समावेश गरेर विषयवस्तुको प्रस्तुतिको प्रयास गरिएको छ।

Book
ISBN 9789937747615
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. महेन्द्रराज जोशी