भुँडीपुराण प्रकाशनको “नेपालमा ग्रामीण विकास (कक्षा १२)” भबदत्त सापकोटाद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
यो पुस्तक विद्यालय शिक्षाको माध्यमिक तह कक्षा-१२ को पाठ्यक्रम-२०७६ मा आधारित छ।
यस पाठ्यपुस्तकलाई बढी व्यावहारिक र जीवनोपयोगी बनाउन प्रयोगात्मक अभ्यासहरूसमेत समावेश गरिएकोले विद्यार्थीहरूलाई थप उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
माध्यमिक तहमा ग्रामीण विकास विषय अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक/शिक्षिकाहरूलाई यो पुस्तक बौद्धिक स्रोत बन्ने छ भन्ने विश्वास हामीले लिएका छौँ।
साथै ग्रामीण विकासका क्षेत्रमा संलग्न अन्य विकासविद्, अनुसन्धानकर्ता तथा गैर-सरकारी संस्थाहरूलाई समेत यो पुस्तक त्यत्तिकै उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।
Book | |
---|---|
ISBN | 9789937747622 |
Publisher | Bhundipuran Prakashan |
Language | Nepali |
Uncategorized | |
Weight | 350 g |
Binding | Paperback |
Author(s) | भबदत्त सापकोटा |