नेपालमा ग्रामीण विकास (कक्षा १२)

Price:

NPR 349.00


नेपालमा ग्रामीण विकास (कक्षा १२)

भुँडीपुराण प्रकाशनको “नेपालमा ग्रामीण विकास (कक्षा १२)” भबदत्त सापकोटाद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

NPR 349.00 349.0 NPR NPR 349.00

NPR 349.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “नेपालमा ग्रामीण विकास (कक्षा १२)” भबदत्त सापकोटाद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

यो पुस्तक विद्यालय शिक्षाको माध्यमिक तह कक्षा-१२ को पाठ्यक्रम-२०७६ मा आधारित छ।

यस पाठ्यपुस्तकलाई बढी व्यावहारिक र जीवनोपयोगी बनाउन प्रयोगात्मक अभ्यासहरूसमेत समावेश गरिएकोले विद्यार्थीहरूलाई थप उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।

माध्यमिक तहमा ग्रामीण विकास विषय अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षक/शिक्षिकाहरूलाई यो पुस्तक बौद्धिक स्रोत बन्ने छ भन्ने विश्वास हामीले लिएका छौँ।

साथै ग्रामीण विकासका क्षेत्रमा संलग्न अन्य विकासविद्, अनुसन्धानकर्ता तथा गैर-सरकारी संस्थाहरूलाई समेत यो पुस्तक त्यत्तिकै उपयोगी हुनेछ भन्ने विश्वास लिएका छौँ।

Book
ISBN 9789937747622
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) भबदत्त सापकोटा