शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)

Price:

NPR 313.00


शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)

भुँडीपुराण प्रकाशनको "शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)" चन्द्रबहादुर श्रेष्ठ, किरणराम रञ्‍जितकार र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

NPR 313.00 313.0 NPR NPR 313.00

NPR 313.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको "शैक्षणिक पद्धति र मूल्याङ्कन (कक्षा १२)" चन्द्रबहादुर श्रेष्ठ, किरणराम रञ्‍जितकार र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

यो पुस्तक माध्यमिक शिक्षाको कक्षा १२ को नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको छ। यस पुस्तकलाई कोर्सले उल्लेख गरेका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।

यो पुस्तक भौगोलिक विकटताबीच सम्पूर्ण सामग्रीहरू समेट्ने पाठ्यसामग्री अभाव खड्किरहेको यस घडीमा परिवर्तित नयाँ पाठ्यक्रममा आधारित भएर आवश्यकताअनुसार प्रयोगात्मक क्रियाकलाप र नमुना प्रश्नसहित सरल ढंगले तयार परिएको छ।

Book
ISBN 9789937747677
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) चन्द्रबहादुर श्रेष्ठ , किरणराम रञ्‍जितकार, सम्झना बस्न्यात