ऐच्छिक नेपाली (कक्षा १२)

Price:

NPR 261.00


ऐच्छिक नेपाली (कक्षा १२)

भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली (कक्षा १२)” डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

NPR 261.00 261.0 NPR NPR 261.00

NPR 261.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “ऐच्छिक नेपाली (कक्षा १२)” डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

१२ कक्षामा अध्ययनरत विद्यार्थीका रुची, क्षमता, जिज्ञासा र आवश्यकतालाई ध्यानमा राखी, अनुभवी शिक्षक मित्रहरू तथा जिज्ञासु विद्यार्थीहरूको हार्दिक अनुरोधलाई हृदयत: स्वीकार गरेर यो पाठ्यसामग्री तयार पारिएको छ।

यसभित्र निर्धारित पाठ्यविषय, निर्माणात्मक तथा निर्णयात्मक मूल्याङ्कनका सम्भावित साधनहरू, सम्बन्धित विधाको विधागत उद्देश्यसहितको विश्लेषण, विद्वान कवि, कथाकार, निबन्धकार, नाटककार, खण्डकाव्यकारहरूका काव्यकृतिगत प्रवृत्तिसमेतलाई सरल, सहज र सुबोध शैलीमा प्रस्तुत गरिएको छ।

ऐच्छिक नेपाली विषयको कक्षा पाठ्यसामग्री शिक्षक, विद्यार्थी तथा नेपाली भाषाप्रेमी महानुभावहरूका लागि अत्यन्तै सहयोगी तथा उपयोगी बन्ने छ भन्ने विश्वास गरिएको छ।

Book
ISBN 9789937747691
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) डा. रामप्रसाद ज्ञवाली, डा. गणेशराज अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेल