शिक्षा र विकास (कक्षा १२)

Price:

NPR 309.00


शिक्षा र विकास (कक्षा १२)

भुँडीपुराण प्रकाशनको “शिक्षा र विकास (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

NPR 309.00 309.0 NPR NPR 309.00

NPR 309.00


  • ISBN
  • Publisher
  • Language
  • Weight
  • Binding
  • Author(s)

This combination is not available.

Share :

भुँडीपुराण प्रकाशनको “शिक्षा र विकास (कक्षा १२)” चन्द्रबहादुर श्रेष्ठ र सम्झना बस्न्यातद्वारा तयार पारिएको पाठ्यसामग्री हो।

यस पुस्तकलाई पाठका सम्पूर्ण पक्ष समेट्ने उद्देश्यका साथ सरल भाषामा प्रस्तुत गरिएको छ।

भौगोलिक विकटताबीच सम्पूर्ण सामग्रीहरू समेट्ने पाठसामग्रीको अभाव खड्किरेको यस घडीमा परिवर्तित नयाँ पाठ्यक्रममा आधारित भएर आवश्यकताअनुसार प्रयोगात्मक क्रियाकलाप र नमुना प्रश्नसहित सरल ढंगले तयार गरिएको छ।

निर्धारित पाठ्यक्रममा विषय विस्त्रीतीकरणको अभाव, पाठ्यक्रम नेपाली भाषामा प्रस्तुत गरिएको, आधिकारिक सन्दर्भ सामग्रीको अभाव तथा विषयवस्तुको क्षेत्र र क्रमको जटिलताले गर्दा पुस्तक लेखन कार्यमा लेखकहरूलाई निकै कठिनाइ भएको महसुस भएको छ।

अङ्ग्रेजी भाषामा प्राप्त कतिपय सामग्रीलाई जबर्जस्ती नेपालीमा रूपान्तरण गर्दा अर्थको अनर्थसमेत लाग्न सक्ने भएकोले अङ्ग्रेजी भाषामा नै प्रस्तुत गरिएको छ। यसबाट अङ्ग्रेजी माध्यममा लेख्ने विद्यार्थीलाई सहयोग पुग्ने नै छ।

Book
ISBN 9789937747707
Publisher Bhundipuran Prakashan
Language Nepali
Uncategorized
Weight 350 g
Binding Paperback
Author(s) चन्द्रबहादुर श्रेष्ठ र सम्झना बस्न्यात